Section 48
धितोपत्र बजारले निर्देशन दिन सक्ने
(१) धितोपत्र बजार मार्फत धितोपत्र कारोबार गराउने संगठित संस्थाले धितोपत्र बजारसँग गरेको सम्झौताको उल्लंघन गरेमा वा धितोपत्र कारोबारलाई स्वच्छ र नियमित बनाउन वा लगानीकर्ताको हितलाई ध्यानमा राखी त्यस्तो संगठित संस्थालाई निर्देशन दिन आवश्यक छ भन्ने लागेमा धितोपत्र बजारले त्यस्तो संगठित संस्थालाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिएको निर्देशनको पालना गर्ने कर्तव्य सम्बन्धित संगठित संस्थाको हुनेछ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३
Preamble - 0
Chapter - 2
Section 3: बोर्डको स्थापनाSection 4: बोर्ड स्वशासित र संगठित संस्था हुनेSection 5: बोर्डको काम, कर्तव्य र अधिकारSection 6: बोर्डको बैठक र निर्णयSection 7: अध्यक्षको नियुक्तिSection 8: अध्यक्षको काम, कर्तव्य र अधिकारSection 9: अध्यक्ष तथा सदस्यको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधाSection 10: अध्यक्ष तथा सदस्यको योग्यताSection 11: अध्यक्ष तथा सदस्यको अयोग्यताSection 12: अध्यक्ष तथा सदस्य पदमुक्त हुने अवस्थाSection 13: अध्यक्ष तथा सदस्यको राजीनामाSection 14: रिक्त पदको पूर्तिSection 15: काम कारबाही बदर नहुनेSection 16: समिति वा उपसमिति गठन गर्न सक्नेSection 17: अधिकार प्रत्यायोजनSection 18: निजी स्वार्थका सम्बन्धमा जानकारी दिनुपर्नेSection 19: लेखाविद्, सल्लाहकार तथा कर्मचारी सम्बन्धी व्यवस्थाSection 20: शपथ लिनुपर्नेSection 21: गोपनीयताSection 22: बोर्डको कोषSection 23: अक्षय कोषको व्यवस्थाSection 24: बोर्डको लेखाSection 25: लेखापरीक्षक र लेखापरीक्षणSection 26: वार्षिक प्रतिवेदन
Chapter - 3
Section 27: धितोपत्रको दर्ताSection 28: धितोपत्रको बिक्री तथा हस्तान्तरणSection 29: धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्नेSection 30: विवरणपत्र प्रकाशन गर्नु पर्नेSection 31: विवरणपत्रको स्वीकृतिSection 32: विवरणपत्रमा उल्लेख हुनु पर्ने कुराहरुSection 33: विवरणपत्रमा लेखिएको कुराको जवाफदेहीSection 34: संगठित संस्थाले सूचना गर्नु पर्नेSection 35: सूचीकरण रद्द भएमा त्यसको क्षतिपूर्ति
Chapter - 4
Section 36: धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र लिनु पर्नेSection 37: धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्नेSection 38: धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिनेSection 39: बोर्डले शर्तहरु तोक्न सक्नेSection 40: धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सकिनेSection 41: न्यूनतम पूँजी र आर्थिक स्रोतSection 42: धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको अवधि र नवीकरणSection 43: मान्यता प्रदान गरेको धितोपत्रको कारोबार गराउनु पर्नेSection 44: धितोपत्र बजारको व्यवस्थापकीय जिम्मेवारीSection 45: धितोपत्र बजारको काम, कर्तव्य र अधिकारSection 46: धितोपत्र बजारले जानकारी दिनुपर्नेSection 47: धितोपत्र बजारले प्रतिवेदन पेश गर्नु पर्नेSection 48: धितोपत्र बजारले निर्देशन दिन सक्नेSection 49: धितोपत्र कारोबारको सीमा निर्धारण गर्न सक्नेSection 50: धितोपत्र बजारले दस्तुर बुझाउनु पर्नेSection 51: धितोपत्र बजारले बोर्डलाई सहयोग गर्नु पर्नेSection 52: कारबाहीको जानकारी दिनुपर्नेSection 53: धितोपत्र बजारले क्षतिपूर्ति कोषको व्यवस्था गर्नु पर्नेSection 54: क्षतिपूर्ति कोषको सञ्चालन सम्बन्धी व्यवस्थाSection 55: बोर्डले क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्न सक्ने
Chapter - 5
Section 56: धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र लिनु पर्नेSection 57: धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्नेSection 58: धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिनेSection 59: बोर्डले शर्तहरु तोक्न सक्नेSection 60: धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेSection 61: धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको अवधि र नवीकरणSection 62: सहायक कम्पनी मार्पmत धितोपत्र व्यवसाय गर्न तोक्न सक्नेSection 63: धितोपत्र व्यवसायको किसिमSection 64: प्रतिनिधि नतोकी धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र नदिइनेSection 65: आधिकारिक प्रतिनिधिSection 66: धितोपत्र व्यवसायीको अधिकारSection 67: धितोपत्र व्यवसायीको न्यूनतम पूँजी र आर्थिक स्रोतSection 68: धितोपत्र व्यवसायीको अभिलेख राख्नु पर्नेSection 69: आधिकारिक प्रतिनिधिको अभिलेखSection 70: जानकारी दिनुपर्ने
Chapter - 7
Section 76: व्यावसायिक स्तरSection 77: लगानीकर्ताको पहिचान, खरिद बिक्री आदेश, करार नोट तथा रकम लेनदेन सम्बन्धी व्यवस्थाSection 78: धितोपत्र व्यवसायीले राख्नु पर्ने हिसाबSection 79: बीमा गर्नु पर्नेSection 80: लेखापरीक्षक नियुक्त गर्नु पर्नेSection 81: लेखापरीक्षकको सूची राख्नेSection 82: हिसाब तथा विवरण पेश गर्नु पर्नेSection 83: सूचीकृत लेखापरीक्षकले बोर्डलाई प्रतिवेदन दिनुपर्ने
Chapter - 9
Section 91: भित्री कारोबारSection 92: भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिSection 93: सूचना वा जानकारी सार्वजनिक गरेको मानिनेSection 94: झुट्टो कारोबारSection 95: मूल्यमा उतार चढावSection 96: धितोपत्र बजारलाई प्रभावित पारेमाSection 97: झुक्याउने विवरणहरु दिनेSection 98: जालसाजीयुक्त कारोबारSection 99: जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुनेSection 100: लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमाSection 101: दण्ड सजायSection 102: नेपाल सरकार वादी हुनेSection 103: मुद्दाको तहकिकात र दायरीSection 104: थुना, घरौटी वा निलम्बनमा राखी मुद्दाको तहकिकात गर्न सकिनेSection 105: क्षतिपूर्ति तिर्नुपर्नेSection 106: पुनरावेदनSection 107: अनुचित पूर्वाग्रह विरुद्ध उपचारSection 108: सञ्चालक वा महाप्रबन्धक हुन अयोग्य
Chapter - 10
Section 109: संगठित संस्था स्वामित्वमा लिने वा संगठित संस्थामाथिको नियन्त्रण सम्बन्धी व्यवस्थाSection 110: धितोपत्र बजारले हस्तान्तरण प्रमाणित गरेको शेयर संगठित संस्थाले दर्ता गर्नु पर्नेSection 111: धितोपत्रको हस्तान्तरणSection 112: नेपाल सरकारसँग सम्पर्कSection 113: नेपाल सरकारले निर्देशन दिनसक्नेSection 114: सहयोग गर्नु पर्नेSection 115: असल नियतले गरेको काममा बचाउSection 116: नियम बनाउने अधिकारSection 117: विनियम बनाउन सक्नेSection 118: निर्देशिका बनाई लागू गर्नेSection 119: धितोपत्र सम्बन्धी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम